मोटिफ एजुकेशनको ‘गो ग्लोबल एजुकेशन फेयर २०२६’ शुक्रबार, लक्की ड्रमा म्याक बूक जित्ने मौका
canadanepal.com · Thu May 21 06:45:29 GMT 2026

काठमाडौं । दुइ दशक देखि बैदेशीक अध्ययनको परामर्श सेवा प्रदान गर्दै आएको मोटिफ एजुकेशन अब्रोडले विगतमा जस्तै ‘गो ग्लोबल एजुकेशन फेयर २०२६’ आयोजना गर्ने भएको छ ।
मे २२ तारिख शुक्रबार नयाँ बानेश्वरस्थित मोटिफको कार्यालयमा हुने फेयर बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)