मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जेनजी अन्दोलनमा सवारीसाधन जले, आपत्‌कालीन उद्धारमा समस्या : सांसद चौधरी

baahrakhari.com · Thu May 21 06:46:59 GMT 2026

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक चौधरीले इटहरी उपमहानगरपालिकामा आगलागी नियन्त्रणका लागि तत्काल आधुनिक दमकल र आवश्यक आपत्‌कालीन उपकरण उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर सांसद चौधरीले इटहरीमा पछिल्लो समय लगातार भइरहेका आगलागीका घटनाप्रति सरकारको ध्यानाकर्षण गराए । पूर्वकै प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको इटहरीमा आगलागी नियन्त्रणका लागि पर्याप्त साधन र पूर्वतयारी नहुँदा नागरिकले ठूलो क्षति व्यहोर्नुपरेको उनको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)