निर्वाचनताका निकालिएको निक्षेप बैंकिङ प्रणालीमा
reportersnepal.com · Wed Jun 08 00:20:06 GMT 2022
काठमाडौं, जेठ २५ । स्थानीय तहको निर्वाचनको एक महिनाअगाडि निकालिएका सम्पूर्ण रकम निर्वाचन सकिएको २० दिनमा बैंकिङ प्रणालीमा भित्रिएको छ ।
गत चैतको अन्तिम सातामा ४३ खर्ब ८९ अर्ब रहेकोमा वैशाखको दोस्रो सातामा आइपुग्दा ४३ खर्ब ६७ अर्बमा सीमित भएको थियो । सो अवधिमा २२ अर्ब रुपैयाँ बैंकिङ च्यानलबाट बाहिरिएको थियो । २७ वटा वाणिज्य बैंकबाट निस्केको सो रकम वैशाखको तेस्रो साताबाट विस्तारै भित्रिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)