मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

सात अङ्गले एकैसाथ लेख्ने क्षमता

gorkhapatraonline.com · Sun Feb 19 00:46:35 GMT 2023

गोकर्ण दयाल

बैतडी, फागुन ७ गते । सामान्यतया मानिसले एउटा हातले एउटा कलम समातेर एउटा विषयमा लेख्न सक्छन् । तर बैतडीका मनोज चन्द दुई हातले छवटा कलम समातेर एकैपटक उल्टो र सुल्टो शब्द लेख्न सक्नुहुन्छ । यति मात्रै नभई, उहाँले दुवै हातले उल्टो–सुल्टो, मुख, दुवै कुहिनो र दुवै खुट्टाले समेत लेख्दै आउनुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)