हात्तीको आक्रमणमा परी महिलाको मृत्यु
nagariknews.nagariknetwork.com · Sun Jun 14 02:12:49 GMT 2026

मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय चौहानका अनुसार मेचीनगर नगरपालिका-४ निवासी ६२ वर्षीया पद्मा पौडेलको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)