मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकप: मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल

deshsanchar.com · Sun Jun 14 00:17:40 GMT 2026

विश्वकप फुटबल अन्तर्गत समूह ‘सी’ को खेलमा ब्राजिल मोरक्कोसँग १-१ गोलको बराबरीमा रोकिएको छ। अमेरिकाको न्युजर्सी स्थित मेटलाइफ स्टेडियममा भएको खेलमा अफ्रिकन टोली मोरक्कोले पाँचपटकको च्याम्पियन ब्राजिलसँग अंक खोसेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)

सम्बन्धित विषय