ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
deshsanchar.com · Sun Jun 14 01:57:59 GMT 2026

काठमाडौँ- बितेका २४ घण्टामा दुई हजार ४०८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु चार लाख ५८ हजार राजस्व दाखिला भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)