मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

setopati.com · Sun Jun 14 02:14:32 GMT 2026

बर्दियामा ट्रकको ठक्करबाट एक जना सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ।

ट्रकको ठक्कर बाट बाँसगढी नगरपालिका–५, मोतिपुरका ३५ वर्षीय सशस्त्र प्रहरी सहायक हवल्दार कडेल गम्भीर घाइते भएका थिए। दुर्घटना लगत्तै जिल्ला अस्पताल गुलरिया उपचारका लागि पुर्‍याउँदा चिकित्सकले बिहान साढे ५ बजेतिर उनलाई मृत घोषणा गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)

सम्बन्धित विषय