मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शिक्षण सिकाइको अभाव छ : महामन्त्री थापा

arthadabali.com · Sun Sep 04 00:32:40 GMT 2022

काठमाडौँ / नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको शिक्षा क्षेत्रमा सिकाइको अभाव भएको बताएका छन् ।

थापाले शनिबार बूढानीलकण्ठ नगरपालिका–८ स्थित भ्याली पब्लिक माध्यमिक विद्यालयको समझदारीपत्रमा हस्ताक्षर समारोहमा विद्यालयको भौतिक तथा अन्य किसिमको सुधार भएको तर शिक्षण सिकाइको अझै पनि कमी रहेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)