मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

आज हरितालिका तीज, बिहानैदेखि पशुपतिसहित शिवालयमा महिलाको भीड

nepallive.com · Tue Aug 30 00:57:00 GMT 2022

काठमाडौं– हरितालिका तीज पर्व हिन्दु महिलाहरुले महादेवको पूजा आराधना गरी मंगलबार मनाउँदैछन्।

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले निराहार व्रत बसी महादेवलाई प्राप्त गरेको धार्मिक मान्यता अनुसार तीज मनाउने चलन छ। हिजो (सोमबार) दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व बिहीबार ऋषि पञ्चमीसम्म मनाइन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)