मनोनयन दर्ता गराएका आठ जनाविरुद्ध मकवानपुरमा उजुरी
nepalghatana.com · Wed Apr 27 16:31:00 GMT 2022
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मकवानपुरमा मनोनयन दर्ता गराएका आठ जनाविरुद्ध उजुरी परेको छ ।
जिल्लाको १० स्थानीय तहमध्ये बकैया गाउँपालिकामा तीन जना, हेटौँडा उपमहानगरपालिकामा र मनहरी गाउँपालिकामा दुई/दुई जना र बागमती गाउँपालिकामा एक जना उम्मेदवारविरुद्ध उजुरी परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)