१९औं दरबारमार्ग 'स्ट्रिट फेस्टिभल' जेठ ९ गते
setopati.com · Thu May 21 06:52:06 GMT 2026

दरबारमार्गमा आगामी जेठ ९ गते १९औं दरबारमार्ग स्ट्रिट फेस्टिभल आयोजना हुने भएको छ।
यस वर्ष 'एक्सट्रिम इनर्जी ड्रिङ्क' को मुख्य प्रायोजनमा यो उत्सवलाई 'एक्सट्रिम स्याटर्डे'का रूपमा मनाइने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)