'देशभर इन्टरनेट बन्द हुनसक्छ’
setopati.com · Wed Jun 01 16:53:21 GMT 2022
इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट प्रदायक संघ नेपाल (आइस्पान) ले जुनसुकै समयमा सेवा अवरुद्ध हुनसक्ने बताएको छ।
पछिल्लो समय इन्टरनेट वितरण केन्द्रहरुमा बिजुली काटिने क्रम बढेकोभन्दै आइस्पानले इन्टरनेट काटिन सक्ने बताएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)