पूर्वडीआइजी कोइराला दरबारमार्ग वृत्तको हिरासतमा, सोमबार जेल जाने
nepalkhabar.com · Fri May 27 16:44:02 GMT 2022
बिहीबार सर्वोच्चले पुनः कारागार फर्काउने फैसला गर्दा पत्नीको हत्या गरेका पूर्वडीआईजी रञ्जन कोइराला प्रहरीको निगरानीमै थिए। कैद मिनाहाको आदेश बदर गर्ने फैसला गरे पनि न्यायाधीशले फैसला लेखिसकेका थिएनन्।
शुक्रबार फैसलाको संक्षिप्त पाठ भए पनि आउने अपेक्षासहित प्रहरी कोइरालालाई निगरानी गरिरहेको थियो। तर, शुक्रबार पनि फैसला तयार भएन।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)