नागरिक पूर्वाधारलाई निशाना बनाउनु ‘कानुन विपरित’
barnanmedia.com · Mon Apr 06 20:15:01 GMT 2026

युरोपेली सङ्घका प्रमुख एन्टोनियो कोस्टाले सोमबार एक सामाजिक सञ्जाल पोस्टमा युद्धका क्रममा नागरिक पूर्वाधार र प्रतिष्ठानहरूमा आक्रमण गर्नु गैरकानुनी भएको बताउनुभएको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले स्ट्रेट अफ हर्मुज पुनः नखोले त्यहाँ नागरिक पूर्वाधारहरू ध्वस्त पार्ने धम्की दिएपछि यो चेतावनी आएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)