गण्डकीमा एमाले संसदीय दलको नयाँ पदाधिकारी चयन
gorkhapatraonline.com · Thu May 21 06:57:10 GMT 2026

नेकपा (एमाले)ले गण्डकी प्रदेशसभा संसदीय दलमा नयाँ पदाधिकारी मनोनयन गरेको छ ।एमाले संसदीय दलका नेता खगराज अधिकारीले बिहीबार दलका उपनेता, प्रमुख सचेतक र सचेतक नियुक्त गर्नुभएको हो ।
प्रदेशसभाको कार्यकाल एक वर्ष हाराहारी बाँकी हुँदा एमालेले नयाँ पदाधिकारी चुनेको हो । गण्डकी प्रदेशसभामा दलको उपनेताको जिम्मेवारी प्रदेशसभा सदस्य लीलबहादुर थापाले पाउनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)