जी.ओ.अटोमोबाइल्सद्वारा नेपालमा नयाँ एमजी हेक्टर सार्वजनिक, यस्ता छन् मूल्य र फिचर
kendrabindu.com · Thu May 21 07:01:27 GMT 2026

काठमाडौं । जि.ओ. अटोमोबाइलले जेएसडब्ल्यू एमजी मोटर इन्डियाका सवारीसाधनको आधिकारिक आयातकर्ता तथा वितरकले नयाँ एमजी हेक्टर नेपालमा सार्वजनिक गरेको छ ।
कम्पनीले बिहीबार काठमाडौंको थापाथलीस्थित एमजी सोरुममा आयोजित कार्यक्रममा नेपाली बजारका लागि नयाँ एमजी हेक्टर औपचारिक रूपमा सार्वजनिक गरेको हो । नयाँ एमजी हेक्टरको सार्वजनिकरण केही समयअघि मात्रै एमजी विन्सडर र एमजी कमेट नेपालमा सार्वजनिक लगत्तै गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)