चुनौतीको चाङ: तालमेलसहित चुनावमा जाने सत्ता गठबन्धनको निर्णयमा
nepalghatana.com · Wed Apr 06 17:18:23 GMT 2022
निर्वाचन नजिकिदै जाँदा सत्ता गठबन्धनको गाठो भने खुकुलो बन्दै गएको छ । निकै ढिलो गरी निर्वाचनमा तालमेलसहित जाने निर्णय भएपनि चुनौती चाङ भने दिनप्रतिदिन बढ्न थालेको छ । के–के छन् त सत्ता गठबन्धनसामु चुनौती ? तालमेल सहित स्थानीय तहको निर्वाचनमा जाने सत्ता गठबन्धनको निर्णय सत्ता घटक दलहरुका लागि फलामको च्युरा बन्दै गएको छ ।
विशेषत गठबन्धनभित्रको अन्तरदल आशंका र दलभित्रैकै आन्तरिक कलहका कारण यस्तो अवस्था आएको हो । अघिल्लो निर्वाचनको मतपरिणाम अनुसार पद वाँडफाड गरेर अघि बढ्ने तयारी सहित तालमेलको निर्णय भएपनि सत्ताघटकभित्रै मेरो गोरुको बाह्रै टक्काको अवस्था देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)