हस्तकलाका सामग्रीबाट आम्दानी गर्दै महिला
gorkhapatraonline.com · Tue Feb 28 01:00:02 GMT 2023
लीलाधर वली
घोराही, फागुन १६ गते । सधैँ घरको काममा व्यस्त हुने राप्ती गाउँपालिका–७, सिसहनियाकी राजकुमारी चौधरीको दैनिकी पछिल्लो समयमा बदलिएको छ । घरको भान्छादेखि गाईभैँसीको स्याहारमा बित्ने गरेको राजकुमारीको दैनिकी पछिल्लो समय गुन्द्री, पूजादानी, टोपी, हटकेस, पेनहोल्डर, खुत्रुके, ढकिया, चटकी र गमलालगायतका सामग्री बनाउने र बिक्री गर्ने काममा बित्ने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)