कैलालीको गोदावरी नगरपालिकामा फोहरबाट रोजगारी र आम्दानी
kendrabindu.com · Sun Jun 14 02:26:47 GMT 2026

इन्द्रकुमारी केसी
घोडाघोडी (कैलाली) । कैलालीको गोदावरी नगरपालिका–४ खैरानाका जङ्गबहादुर चौधरीले फोहर व्यवस्थापन क्षेत्रमा काम गर्न थालेको नौ वर्ष भएको छ । आठ वर्षसम्म नगरपालिकामार्फत फोहर व्यवस्थापन गर्दै आउनुभएका उहाँ अघिल्लो साउनदेखि गोदावरी नगरपालिकामा रहेको एकीकृत फोहर व्यवस्थापन केन्द्रमा कार्यरत छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)