प्रदेश सांसद निर्मला क्षेत्री भन्छिन् : प्रहरीले मलाई टिपेर फाले, न्यायका लागि कहाँ जाऊँ ?
baahrakhari.com · Sun May 02 17:32:00 GMT 2021
बुटवल । लुम्बिनी प्रदेशमा प्रहरी र सांसहरूबीच झडप भएको छ । आइतबार साँझ प्रदेश प्रमुखको कार्यालय परिसरमा सांसद र प्रहरीबीच झडप भएको हो ।
प्रदेश प्रमुख धर्मनाथ यादव शंकर पोखरेलाई शपथ खुवान मुख्यमन्त्रीको कार्यालयमा जाने तयारी गरेपछि विपक्षी नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरूले विरोध गरेका थिए । त्यसपछि प्रहरीले सांसदहरूमाथि धरपकड गरेपछि केहीबेर झडप भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)