मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पीएसजी र चेल्सी च्याम्पियन्स लिगकाे सेमिफाइनलमा

nepallive.com · Tue Apr 13 21:15:00 GMT 2021

काठमाडाैं‍- साविक उपविजेता फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र इंग्लिस क्लब चेल्सीले च्याम्पियन्स लिग फुटबलकाे सेमिफाइनलमा पुगेकाे छ।

बुधबार राति भएकाे खेलमा पीएसजी साविक विजेता जर्मन क्लब बायर्न म्युनिखसँग र चेल्सी पोर्चुगिज क्लब पोर्टोसँग पराजित हुँदै अन्तिम चारमा पुगेकाे हाे।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)