सूर्य नेपालको सनफिस्ट डार्क फेन्टासी चोको फिल्स कुकिज
ekantipur.com · Thu Oct 12 16:52:08 GMT 2023
काठमाडौँ — सूर्य नेपाल प्रालिले चकलेटसहितको कुकिज र सनफिस्ट डार्क फेन्टासी चोको फिल्स नेपालमै उत्पादन तथा बिक्रीवितरण थालेको छ । उच्चकोटीका सामग्रीको समिश्रणमार्फत तयार गरिने डार्क फेन्टासी चोको फिल्स चकलेटको मिठास र बटरको क्रिस्पसहितको स्वादले कुकिज पारखीको मन जित्ने कम्पनीको दाबी छ ।
सनफिस्ट डार्क फेन्टासी अब नेपालभरका खुद्रा पसल तथा डिपार्टमेन्ट स्टोरमा उपलब्ध रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘यसका दुईथरी प्याक बजारमा उपलब्ध छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)