मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्रम्प र नेतन्याहूबीच किन देखियाे मतभेद ?

kendrabindu.com · Thu May 21 07:05:28 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु बीच इरानसँग सम्बन्धित कूटनीतिक प्रयासलाई लिएर कठिन फोनवार्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एक्सीओसले जनाएको छ ।

रिपोर्टअनुसार, उक्त वार्तामा अमेरिका र इरानबीच परमाणु कार्यक्रम तथा क्षेत्रीय मुद्दामा सहमति खोज्ने नयाँ कूटनीतिक पहलबारे छलफल भएको थियो । यस पहलमा कतार, पाकिस्तान, साउदी अरब, टर्की र इजिप्टलगायत देशहरू मध्यस्थकर्ताका रूपमा संलग्न रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)