डिजिटल युगसँगै विज्ञापन व्यवसाय रूपान्तरणको चरणमा, एआई र डिजिटल दक्षता मुख्य चुनौती
nepalviews.com · Sun Jul 05 12:17:43 GMT 2026

काठमाडौं । नेपाल विज्ञापन संघ (आन) ले द्रुत गतिमा परिवर्तन भइरहेको मिडिया र विज्ञापन व्यवसायबारे केन्द्रित अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल मार्केटिङ र सामाजिक सञ्जालको बढ्दो प्रभावसँगै विज्ञापन उद्योग नयाँ रूपान्तरणको चरणमा पुगेको निष्कर्ष निकालेको छ।
संघको ३६औँ वार्षिकोत्सवका अवसरमा सञ्चालन गरिएको महिनाभरको कार्यक्रमअन्तर्गत शुक्रबार गौशालास्थित होटल बेस्ट वेस्टर्न प्लसमा आयोजित ‘Evolving Media Landscape and Ever-Transitioning Advertising Business’ विषयक अन्तरक्रियामा विज्ञापन तथा सञ्चार क्षेत्रका विज्ञहरूले नेपाली मिडिया र विज्ञापन बजारका चुनौती र अवसरबारे छलफल गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)