'बाँदर नियन्त्रण गर्न सरकारलाई सात दिनको अल्टिमेटम'
kharibot.com · Thu May 21 07:05:00 GMT 2026

काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले सरकारलाई बाँदर नियन्त्रण गर्न र यस सम्बन्धि व्यवस्था बारे जानकारी गराउन सात दिनको अल्टिमेटम दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)