हुम्ला र बाजुराको सीमा विवाद संसद् प्रवेश
baahrakhari.com · Thu May 21 07:05:00 GMT 2026

काठमाडौं । सांसदहरूले हुम्ला र बाजुरा जिल्लाको सीमा विवाद तत्काल समाधान गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहीबार (जेठ ७) बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसद जयपति रोकायाले सरकारले वार्ता र संवादका माध्यमबाट दुई जिल्लाबीचको सीमा विवादबारे तत्काल समाधान खोज्न माग गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)