इरानलाई ट्रम्पको एकपछि अर्को धम्की, फेरि दिए कडा चेतावनी
barnanmedia.com · Mon Apr 06 21:45:01 GMT 2026

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई एकपछि अर्को धम्की दिइरहेका छन्।
यस क्रममा उनले चाँडै सहमतिमा आएन भने इरानका सबै कुरा ध्वस्त पारिने र तेल कब्जा गरिने चेतावनी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)