इरानसँगको सम्झौतामा आइतबार हस्ताक्षर हुने ट्रम्पको दाबी
setopati.com · Sun Jun 14 02:35:05 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको प्रारम्भिक सम्झौतामा आइतबार हस्ताक्षर हुने दाबी गरेका छन्।
सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट लेखेर ट्रम्पले अमेरिकी समयअनुसार आज हस्ताक्षर हुने दाबी गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)