मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

मौसमी मल्लको ‘बाटुली’ को प्रसारण प्रारम्भ

kalakarmi.com · Wed Aug 18 23:57:37 GMT 2021

काठमाडौं– नयाँ पारिवारीक टेलिश्रृंखला ‘बाटुली’ को प्रसारण प्रारम्भ भएको छ ।

आर्टिष्ट खबर मिडियाले निर्माण गरेको यस टेलिश्रृंखला न्युज नेपाल एचडी टेलिभिजनमा हरेक मंगलबार साँझ ७स्३० मा प्रसारण हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)