फ्रान्समाथि आइभरी कोस्टको ऐतिहासिक जित
barnanmedia.com · Fri Jun 05 05:42:20 GMT 2026
काठमाडौं । आइभरी कोस्टले फ्रान्समाथि ऐतिहासिक जित हासिल गरेको छ । फिफा विश्वकप २०२६ अघिको मैत्रीपूर्ण खेलमा आइभरी कोस्टले फ्रान्सलाई २-१ ले पराजित गरेको हो ।
आइभरी कोस्टले सनसनीपूर्ण पुनरागमन गर्दै २–१ को जित दर्ता गरेको हो । नान्टेसमा भएको खेलमा आइभरी कोस्टलाई जित दिलाउने मुख्य पात्र बने गुएला डुए, जसले एक गोल गरे र अर्को गोलको अवसर सिर्जना गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)