४० प्रहरी अधिकारीले लिए इन्टरपोलको सोटेरिया परियोजना प्रशिक्षण
nepalkhabar.com · Fri Jan 19 16:06:59 GMT 2024
इन्टरपोल महासचिवालयद्वारा इन्टरपोल परियोजना सोटेरिया परियोजनाअन्तर्गत सञ्चालित दुईवटा प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएका छन्।
प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङको प्रमुख आतिथ्यतामा प्रहरी प्रधान कार्यालयमा आयोजित दुई छुट्टाछुट्टै कार्यक्रमबीच उक्त प्रशिक्षण समापन गरिएको हो। साथै उनले दुवै प्रशिक्षणमा सहभागीलाई प्रमाणपत्र प्रदान गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)