मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपालले आज हङकङको सामना गर्दै

kendrabindu.com · Sat Oct 21 00:38:02 GMT 2023

त्रिकोणात्मक टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपालले आज शनिबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ।

नेपालले मुलपानी क्रिकेट मैदानमा हङकङको सामना गर्नेछ। खेल बिहान ११ बजे सुरु हुनेछ। नेपाल आज हङकङलाई हराएर सिरिजको फाइनल पुग्न चाहन्छ। नेपालले अघिल्ला दुई खेलमा लगातार दुई जित हात पारिसकेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)