मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

हिमालयन शेर्पा अन्तिम आठमा

neplays.com

हिमालयन शेर्पा क्लब मकवानपुरमा जारी पाँचौ वाग्मती गोल्डकप फुटबल प्रतियोगिता–२०७९ को अन्तिम आठमा प्रवेश गरेको छ ।

त्रिभुवन आर्मी क्लबलाई टाइब्रेरकमा ४–२ गोलअन्तरले पराजित गर्दै शेर्पाले अघिल्लो चरणमा अमेरिकी क्लब भुटनजी युथसँग भिड्न्त पक्का गरेको हो । निर्धारित समय १–१ गोलको बराबरीमा टुंगिएपछि टाइब्रेकरमा खेलको नतीजा छिनोफानो गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)