बर्नेमाउथ प्रिमियर लिगमा बढुवा
lokaantar.com · Thu May 05 00:03:08 GMT 2022
बर्नेमाउथ इंग्लिस प्रिमियर लिग फुटबलमा बढुवा भएको छ ।
च्याम्पियनसिप अन्तर्गत बुधवार राति नटिङघम फरेस्टलाई १-० गोल अन्तरले हराउँदै बर्नेमाउथ प्रिमियर लिग फर्किएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)