कालीमाटीमा मात्रै जाँचः अन्य १३ ठूला बजारका तरकारी सिधै भान्सामा !
corporatenepal.com · Sun Jul 05 12:18:04 GMT 2026

काठमाडौं । पछिल्लो समय तरकारी तथा विभिन्न खाद्य वस्तुहरुमा विषादीको प्रयोग बढ्दै गईरहेको छ ।
विशेष गरेर बेमौसमी तरकारी तथा फलफूलमा किराको प्रकोप बढी हुने भएकाले बिषादीमा मात्रा पनि बढी हुने गरेको हो । देश तथा विदेशबाट भित्रिने विभिन्न खालका तरकारी तथा फलफुलहरुमा बिषादीको मात्रा बढ्दै गएसंगै जनस्वास्थ्यमा पनि असर पर्दै गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)