दाङमा बलात्कार आरोपमा दुई युवक पक्राउ, एक फरार
barnanmedia.com · Thu May 21 07:04:01 GMT 2026

काठमाडौं । दाङमा बलात्कार आरोपमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । एकजना फरार छन् ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१०, बनगाउँका २४ वर्षीय ओम चौधरी र २२ वर्षीय सुमन भनिने राजेन्द्र चौधरी छन् । १९ वर्षीया एक किशोरीको बलात्कार गरेको उनीहरूमाथि आरोप छ । बुधबार (जेठ ६) दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)