खामेनीको शोकमा सिंगो इरान रोएको देखेर भावुक बने : ट्रम्प
bishowkhabar.com · Sun Jul 05 12:22:49 GMT 2026

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका दिवंगत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको शोकमा ठूलो संख्यामा मानिसहरू रोएको देखेर आफू छक्क परेको बताएका छन् ।
अमेरिकी सञ्चारमाध्यम एक्सियससँगको कुराकानीमा ट्रम्पले इरानी नागरिकहरू खामेनीलाई मन नपराउने आफ्नो बुझाइ रहेको भन्दै शोक समारोहमा देखिएका आँसु ‘नक्कली पनि हुन सक्ने’ टिप्पणी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)