चालु आर्थिक बर्षको डेढ महिनामै रसुवागढी नाकाबाट तीन सयबढी बिद्युतीय सवारी साधन भित्रिए
nepaltvonline.com · Wed Sep 06 23:57:36 GMT 2023
रुसुवा- रसुवा भन्सार कार्यालयले चालु आर्थिक बर्षको डेढ महिनामा रसुवागढी नाकाबाट नेपाल भित्रिएका तीन सयभन्दा बढी चिनियाँ बिद्युतिय सवारी साधनको भन्सार असुली भएको जनाएको छ ।
नेपाली व्यवसायीमार्फत नेपाल ल्याईएका विभिन्न खाले तीन सय छ वटा बिद्युतीय सवारी साधनको भन्सार प्रक्रिया पूरा गरिसकेको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत राम प्रसाद पाठकले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)