मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नागरिकता किर्ते मुद्दामा न्यायालयबाटै ढिलाइ

reportersnepal.com · Fri Jul 14 00:28:36 GMT 2023

काठमाडौं, असार २९ । ढिलो न्याय दिनु भनेको न्याय नदिनुसरह हो । यो कानुनको स्थापित सिद्धान्त हो । कानुनको सोही स्थापित सिद्धान्तलाई पुष्टि हुनेगरी जिल्ला अदालत काठमाडौंले झुटा विवरण पेस गरेर नागरिकता लिएको मुद्दामा पुर्पक्षमा पठाएको तीन वर्ष तीन महिना बितिसक्दा पनि न्याय दिन सकेको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)