विद्यालयमा आइसिटी ल्याब स्थापनाले कम्प्युटर शिक्षा अध्ययन गर्न सहज
deshsanchar.com · Thu Jul 28 14:08:16 GMT 2022
सिमकोट। सिमकोट गाउँपालिका–५ को बालमन्दिर माध्यमिक विद्यालयमा आइसिटी ल्याब स्थापना भएको छ। सो ल्याब स्थापना हुँदा शिक्षक तथा विद्यार्थीलाई कम्प्युटर शिक्षा पठनपाठनमा सहज भएको हो।
कक्षा आठमा अध्ययनरत छात्र युवराज रोकायाले पहिले नै स्थापना भएको आइसिटी ल्याबमा नयाँ कम्प्युटर जडान भएपछि सबै विद्यार्थीले आ–आफ्नो कम्प्युटर प्रयोग गरेर अध्ययन गर्न सहज भएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)