मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सचिवदेखि कर्मचारीसम्म मितव्ययिताको कडाइ:इन्धन सुविधा आधा कटौती

barnanmedia.com · Mon Apr 06 23:09:03 GMT 2026

अर्थ मन्त्रालयले सरकारी कर्मचारी र पदाधिकारीले पाउँदै आएको इन्धन सुविधामा व्यापक कटौती गर्ने निर्णय गरेको छ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिएपछि, आपूर्तिमा दबाब बढेपछि र राजस्व संकलन लक्ष्यअनुसार हुन नसकेपछि सरकारले सार्वजनिक खर्चमा कडाइ सुरु गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)