मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

त्रिविले दुई दिन सार्वजनिक बिदा दिने निर्णय , कार्यालय समय र कक्षा तालिकामा पनि हेरफेर

barnanmedia.com · Mon Apr 06 23:06:33 GMT 2026

त्रिभुवन विश्वविद्यालयले हरेक शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

विश्वविद्यालय कार्यकारी परिषद्को २०८२ मंसिर २३ गतेको बैठकले ऊर्जा बचत, खर्च कटौती र प्रशासनिक व्यवस्थापनलाई कारण देखाउँदै यस्तो निर्णय गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)