मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कमल थापालाई कर्माको जवाफ–आफ्नो स्वार्थअनुकुल हिँड्ने मनुले मलाई राजनीति गर्‍याे भन्नु कति सान्दर्भिक

baahrakhari.com · Tue Jun 21 17:38:17 GMT 2022

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले कमल थापालाई ‘आफ्नो स्वार्थ अनुकुल हिँड्ने’ मानिसको संज्ञा दिँदै जवाफ दिएका छन् ।

“पञ्चायतमा मण्डले, बहुदलमा मन्त्री हुन सांसद खरिद र हेरफेरको नाइके अनि गणतन्त्रमा हिन्दूराज्य र राजतन्त्रको नाममा राजनीति,” मंगलबार राति फेसबुकमा पोस्टमा लेखेका छन्, “अहिले आएर राजेन्द्र लिङ्देनसँग सभापतिमा हारेपछि राजतन्त्र असम्भव भन्ने, आफ्नो स्वार्थअनुकुल हिँड्ने मनुले मलाई फुटबलमा राजनीति गर्‍याे भन्नलाई कति सान्दर्भिक छ समयले बताउला ।”

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)