इरानबारे युद्धविरामको प्रस्ताव ‘निकै महत्वपूर्ण कदम’ तर पर्याप्त छैन : ट्रम्प
barnanmedia.com · Mon Apr 06 23:12:43 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले ४५ दिने युद्धविरामको प्रस्तावमाथि अध्ययन गरेको बताएका छन् ।
“यो एक महत्वपूर्ण प्रस्ताव हो, विशेष कदम हो तर यो पर्याप्त छैन,“ ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँगको अन्तक्रियामा भने। उनले थपे, “अहिले मध्यस्थकर्ताहरूले युद्धविरामका लागि कुराकानी गरिरहेका छन् ।“
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)