मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चार प्रदेशमा बदली, हिमाली भेगमा हिमपात हुने

baahrakhari.com · Mon Jan 09 00:36:00 GMT 2023

काठमाडौं । देशका चार प्रदेशमा आज आंशिकदेखि सामान्य बदली हुने पूर्वानुमान छ । ती प्रदेशका हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले पहाडी भू–भागमा आंशिक बदली छ । तराईका केही भू–भागमा हुस्सु/कुहिरो लागेको छ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)