सोल्टी होटलको ३१.५८ प्रतिशत लाभांश पारित
baahrakhari.com · Fri Jan 12 17:42:04 GMT 2024
काठमाडौं । सोल्टी होटल लिमिटेडले प्रस्ताव गरेको कुल ३१.५७ प्रतिशत लाभांश पारित भएको छ ।
शुक्रबार सम्पन्न कम्पनीको ४९औँ साधारण सभाबाट आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्तापुँजीको २६.५७८९५ प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)