सभापतिमा देउवा जित्दा उपसभापतिमा शेखर प्यानलका गुरुङ र भण्डारीको अग्रता
pahilopost.com · Wed Dec 15 15:45:57 GMT 2021
काठमाडौँः नेपाली कांग्रेसको उपसभापति चयनका लागि भइरहेको मतगणनामा शेखर कोइराला प्यानलका उम्मेद्वारले अग्रता बनाएका छन्। कोइराला प्यानलबाट उपसभापति उम्मेद्वार बनेका चन्द्र भण्डारी र धनराज ज्ञवालीले अग्रता बनाएका हुन्।
२३०० मतगणना हुँदा भण्डारीले ८७० र गुरुङले ९६० मत पाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)