मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पश्चिमी र स्थानीय वायुसँगै न्यून चापीय क्षेत्रको प्रभाव : आगामी तीन दिनसम्म नेपालको मौसम कस्तो रहला ? 

arthadabali.com · Tue Jun 01 00:44:56 GMT 2021

काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी वायु, स्थानीय वायु र भारतको विहार तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको जनाएको छ ।

जसको प्रभावले हाल प्रदेश १, वागमती, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली र देशका अन्य भूभागहरुका स्थानहरुमा आंशिक बदली रही प्रदेश १, वागमती, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेश एक दुइ स्थानहरुमा हल्का वर्षा भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)