‘गर्मीमे चलो पोखरा’ भन्दै कोलकातामा निम्तो बाँड्दै गण्डकीका पर्यटन व्यवसायी
onlinekhabar.com · Sun Jun 14 02:41:53 GMT 2026

३१ जेठ, कोलकता । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले भारतको कोलकातामा आयोजना गरेको ‘पोखरा–नेपाल प्रवर्द्धन अभियान २०२६’ अन्तर्गतको बी–टु–बी नेटवर्किङ कार्यक्रमले पोखरा र कोलकाताबीच पर्यटन सहकार्यको नयाँ आधार तयार गरेको छ ।
कार्यक्रममा सहभागी भारतीय पर्यटन व्यवसायीहरूले पोखरालाई ‘दक्षिण एसियाकै उत्कृष्ट पर्यटन गन्तव्य’मध्ये एक भएको बताउँदै आगामी दिनमा थप भारतीय पर्यटक नेपाल पठाउने प्रतिबद्धता जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)